मुख्य कार्य क्षेत्र

भाषा, संस्कृति र समुदायको समग्र विकासका लागि हाम्रो प्रमुख कार्यहरू

शिक्षा तथा अनुसन्धान

समुदायमा शिक्षा पहुँच विस्तार, सचेतना कार्यक्रम तथा ऐतिहासिक, भाषिक र सांस्कृतिक अध्ययन अनुसन्धानमा सहयोग गरिन्छ।

भाषा संरक्षण

बान्तावा भाषाको संरक्षण, विकास र पुस्तान्तरणका लागि भाषा कक्षा, अनुसन्धान तथा प्रकाशन कार्यक्रम सञ्चालन गरिन्छ।

समुदाय विकास

समुदायको समग्र विकासका लागि सामाजिक, आर्थिक तथा सशक्तिकरण कार्यक्रमहरू सञ्चालन गरिन्छ।

संस्कृति संरक्षण

परम्परागत संस्कार, चाडपर्व, भेषभूषा तथा सांस्कृतिक अभ्यासहरूको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा काम गरिन्छ।