पारुहाङ सेकुवा कर्नर सञ्चालक बान्तावा खिम मार्ग इटहरी १० निवासी श्री पदम (हम्रचु) दुमी राई र श्रीमती सोनु रङाहाङ (साप्लातेन) द्वारा निर्माणाधीन किरात राई बान्तावा खिम केन्द्रीय कार्यालय तथा बहु सांस्कृतिक सङ्ग्रहालयको निम्ति आर्थिक सहयोग रु. ३५,५५५/- (पैँतीस हजार पाँच सय पचपन्न) प्रदान गर्नु भएकोमा आलाङ्ने !