शिक्षा र ज्ञानको केन्द्र – पुस्तकालय तथा संग्रहालय

Home / शिक्षा र ज्ञानको केन्द्र – पुस्तकालय तथा संग्रहालय
शिक्षा र ज्ञानको केन्द्र – पुस्तकालय तथा संग्रहालय

तीन तल्ले भवनको तेस्रो तल्लामा पुस्तकालय र संग्रहालय स्थापना गरिनेछ जहाँ बान्तावा भाषाका पुराना पुस्तकहरू, दस्तावेज, र सांस्कृतिक वस्तुहरूको संरक्षण गरिनेछ। यो परियोजनाले समुदायलाई ज्ञान र इतिहाससँग जोड्ने काम गर्नेछ।

Project details