Project Category: Masonry Puzzle

Home / Masonry Puzzle
बान्तावा सांस्कृतिक केन्द्र स्थापना
Project

बान्तावा सांस्कृतिक केन्द्र स्थापना

बान्तावा भाषी समुदायको सांस्कृतिक संरक्षण र प्रवर्धनका लागि आधुनिक सांस्कृतिक हल निर्माण गरिनेछ। यहाँ विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीत, र लोककला प्रदर्शनी गरिनेछ जसले समुदायको पहिचानलाई बलियो बनाउनेछ।

जेष्ठ नागरिक र पाहुना गृह विकास
Project

जेष्ठ नागरिक र पाहुना गृह विकास

बृद्धवृद्धा र पाहुनाहरूका लागि आरामदायी र सुन्दर पाहुना घर तथा विश्रामस्थल निर्माण गरिनेछ, जसले समुदायमा सम्मान र सद्भावको वातावरण सिर्जना गर्नेछ।

सामूहिक कार्यालय र प्रवास कमिटी केन्द्र
Project

सामूहिक कार्यालय र प्रवास कमिटी केन्द्र

बान्तावा समुदायका विभिन्न सामाजिक र प्रशासनिक कार्यहरू सुचारु गर्न केन्द्रिय कार्यालय र प्रवास कमिटीलाई स्थान दिने सामूहिक कार्यालय निर्माण गरिनेछ। यसले समन्वय र विकासका काममा सहजता ल्याउनेछ।