पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री सुदन किरातीले राज्य देशद्रोहमा लागेको आरोप लगाएका छन् । किरात राई बान्तावा खिमको तेस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले मुक्कुमलुङलगायत पहिचानको क्षेत्रमा आक्रमण गरी राज्य देशद्रोहमा लागेको बताएका हुन् ।
हेर्नुहोस् भिडियो :

Leave a Reply