Year: 2025

Home / 2025
किरात राई बान्तावा खिमको तेस्रो राष्ट्रिय सम्मेलन
Post

किरात राई बान्तावा खिमको तेस्रो राष्ट्रिय सम्मेलन

किरात राई बान्तावा खिमको तेस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिएको हो । फागुन १६, २०८१ मा सम्मेलन इटहरीस्थित खिमको निर्माणाधिन भवनको प्राङ्गणमा सम्पन्न गरिएको हो ।

बान्तावा सांस्कृतिक केन्द्र स्थापना
Project

बान्तावा सांस्कृतिक केन्द्र स्थापना

बान्तावा भाषी समुदायको सांस्कृतिक संरक्षण र प्रवर्धनका लागि आधुनिक सांस्कृतिक हल निर्माण गरिनेछ। यहाँ विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीत, र लोककला प्रदर्शनी गरिनेछ जसले समुदायको पहिचानलाई बलियो बनाउनेछ।