Campaign Categories: Campaigns

Home / Campaigns
किरात राई बान्तावा खिम बहुसांस्कृतिक भवन तथा सांस्कृतिक पार्क निर्माण
Campaign

किरात राई बान्तावा खिम बहुसांस्कृतिक भवन तथा सांस्कृतिक पार्क निर्माण

बान्तावा खिम निर्माण अभियानले बान्तावा भाषी समुदायको सांस्कृतिक पहिचान र समृद्धिका लागि तीन तल्ले आधुनिक भवन निर्माण गर्दैछ। यसमा सांस्कृतिक हल, सेमिनार हल, पुस्तकालय, संग्रहालय, र कार्यालयहरू रहनेछन्। देश–विदेशका सबै शुभेच्छुक र दाताहरूलाई सहकार्य र सहयोगको लागि हार्दिक आग्रह गरिएको छ।