Day: November 23, 2015

Home / 2015 / November / 23 (Monday)
देश–विदेशमा रहेका बान्तावा भाषीहरूलाई बान्तावा खिम निर्माणमा सहभागी हुन अपिल
Post

देश–विदेशमा रहेका बान्तावा भाषीहरूलाई बान्तावा खिम निर्माणमा सहभागी हुन अपिल

बान्तावा खिमको निर्माणका लागि विभिन्न स्तरका दाताहरूलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न अनुरोध गरिएको छ। पाँच हजारदेखि पाँच लाखभन्दा माथिसम्म योगदान दिने दाताहरूलाई स्मारिका, शिलालेख, कदरपत्र, ताम्रपत्र, काश्यपत्र, स्वर्णपत्र, र फोटोसहितको विशेष सम्मान प्रदान गरिनेछ।

विशेष रूपमा, २० लाख रुपैयाँभन्दा माथिको सहयोग गर्ने दाताको इच्छाअनुसार सांस्कृतिक हलको नामकरण गरिनेछ भने ३२ लाखभन्दा माथिको दानदाताको शालिक स्थापना गरिने व्यवस्था गरिएको छ।